‘मन विनाको धन–२’मा विपीनको प्रवेश, पूजासँग सहकार्य
baahrakhari.com · Thu Jul 02 01:33:25 GMT 2026

काठमाडौं । चलचित्र ‘मन विनाको धन–२’मा अभिनेता विपीन कार्की प्रवेश गरेका छन् । टंक बुढाथोकीको कथा तथा निर्देशन रहने चलचित्रमा विपीन अनुबन्ध भएका हुन् ।
यो चलचित्रमा नायिकातर्फ यसअघि नै पूजा शर्मा भित्रिसकेकी छन् । यी दुई कलाकारले पहिलोपटक सहकार्य गर्न लागेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)