दुई हप्तामा इरान, पाकिस्तानबाट ८५ हजार भन्दा बढी अफगानी स्वदेश फिर्ता : राष्ट्रसङ्घ
nepalnews.com · Wed Jun 10 15:48:29 GMT 2026

काठमाडौँ । आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आइओएम) का अनुसार मे –२४ देखि जुन –६ सम्मको अवधिमा छिमेकी देश इरान र पाकिस्तानबाट कुल ८५ हजार ४२० जना अफगानी स्वदेश फर्केको टोलो न्यूजले बुधवार रिपोर्ट गरेको छ ।
रिपोर्टका अनुसार यस अवधिमा करिब ४४ हजार ५९६ जना इरानबाट अफगानिस्तान प्रवेश गरेका थिए भने अन्य ४० हजार ८२४ जना पाकिस्तानबाट फर्केका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)