अबको यात्रा विकास र समृद्धि नै हो : सचेतक परियार
ratopati.com · Wed Jun 10 15:44:29 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक तथा केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारले नेपालको संविधान २०७२ पछाडि अबको यात्रा विकास, समृद्धि, सुशासन, सामाजिक न्याय, स्वाधीनता र मानव मर्यादा भएको बताएका छन्।
रास्वपाको कोशी प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै सचेतक परियारले आर्थिक विकाससँगै मुलुकको समग्र समृद्धिमा सहयोग गर्न सबैलाई अपिल गरेकाे उनको सचिवालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)