छायांकार हुमागाईँ तथा मेकअप आर्टिष्ट पौडेलका छोरा वरदानको दिल्लीको एम्समा उपचार जारी, अभिनेत्री विपना थापाको पहलमा जुट्दैछ सहयोग
kalakarmi.com · Tue Jul 14 11:48:09 GMT 2026

काठमाडौं– नेपाली फिल्मका अनुभवी छायांकार रामेश्वर हुमागाईँ तथा मेकअप आर्टिष्ट गीता पौडेल (सुष्मा पौडेल) का ११ वर्षीय छोरा वरदान हुमागाईंको मस्तिष्क (ब्रेन) सम्बन्धी जटिल स्वास्थ्य समस्याको थप उपचार भारतको अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स), नयाँ दिल्लीमा भइरहेको छ ।
उनको उपचारका लागि आर्थिक अभाव भएपछि दिल्लीमै रहेकी अभिनेत्री विपना थापाले व्यक्तिगत पहल गर्दै विभिन्न व्यक्ति तथा संघ–संस्थाको सहयोग जुटाएको बताएकी छिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)