अवैध रुपमा भित्र्याइएको लाखौँ मूल्य बराबरका काजु बरामद
arthasarokar.com · Tue Jul 14 11:46:36 GMT 2026
काठमाडौँ । सशस्त्र प्रहरीले लाखौँ मूल्य बराबरको काजु बरामद गरेको छ । प्रहरीले धनुषामा अवैध रुपमा भित्र्याइएको १० लाख ८० हजार बढीका काजु बरामद गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)