अखिल र नेविसंघ स्ववियू निर्वाचनबाट भागिरहेका छन्ः पञ्चा सिंह
deshsanchar.com · Thu Jun 30 14:24:45 GMT 2022
काठमाडौँ – नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंहले अखिल र नेविसंघ स्ववियू निर्वाचनबाट भागिरहेको आरोप लगाएकी छन्।
अखिल (क्रान्तिकारी) अस्कल क्याम्पसद्वारा बिहीबार काठमाडौँमा आयोजित राजनीतिक प्रशिक्षण कार्यक्रममा बोल्दै सिंहले यस्तो आरोप लगाएकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)