भन्सार महसुल यथावत राखी तयारी प्याड आयातमा ९० प्रतिशतसम्म छुट दिँदा स्वदेशी उद्योग नै बन्द हुने
nepalpage.com · Fri Jun 10 16:52:22 GMT 2022
काठमाडौँ, २७ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा गरेको भन्सार महसुल, अन्तःशुल्क लगायतका राजस्वका दरहरूले स्वदेशी उद्योग व्यवसाय प्रभावित भएको भन्दै निजी क्षेत्रले तत्काल सच्याउन माग गरेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र उद्योग परिसंघ (सीएनआई) ले संयूक्त विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् । विनापरामर्श, उद्यमी व्यवसायीको राय सुझाव विपरित एकतर्फीरूपमा बजेट र आर्थिक ऐनमा समावेश गरिएका प्रावधानले उद्योगलाई पर्न गएको समस्या तत्काल सम्बोधन गर्न संघहरुले आग्रह गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpage.com)