मन्त्रिपरिषद्का निर्णय: मिटरब्याज प्रतिवेदन कार्यान्वयनदेखि खेलाडी सम्मानसम्म [भिडियो]
hamrakura.com · Tue Jul 14 00:00:00 GMT 2026
काठमाडौँ । सरकारले बीउबिजन पहिलो संशोधन नियमावली, २०८३ स्वीकृत गर्ने लगायत पाँच महत्वपूर्ण निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री सस्मित पोखरेलले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा बीउबिजन पहिलो संशोधन नियमावली, २०८३ स्वीकृत गरिएको जानकारी दिए।
बैठकले गृह मन्त्रालयको प्रस्तावमा सशस्त्र प्रहरी बल (एपीएफ) का विपद् खोज तथा उद्धार कार्यमा खटिने कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय पनि गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)