सात शिशुको हत्या अभियोगमा बेलायती नर्सलाई जन्मकैद
ekantipur.com · Mon Aug 21 16:04:23 GMT 2023
काठमाडौँ — बेलायतमा सात जना शिशुको हत्या गरेको अभियोगमा ३३ वर्षीया एक नर्सलाई त्यहाँको अदालतले जन्मकैदको सजाय सुनाएको छ ।
लुसी लेट्बी नामकी नर्सले आफू कार्यरत अस्पतालमा जन्मिएका कम्तीमा सात शिशुको हत्या गरेको समाचार गत साता अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले सम्प्रेषण गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)