आईसीसी 'प्लेयर अफ द मन्थ'को सूचीमा ऐरी
nagariknews.nagariknetwork.com · Wed Jun 10 15:46:46 GMT 2026
आईसीसीले यो महिनाका लागि उत्कृष्ट तीन जना खेलाडीको मनोनयन सार्वजनिक गरेको छ।
बुधबार सार्वजनिक आईसीसीको सूचीमा नेपालका अलराउन्डर दीपेन्द्र सिंह ऐरी परेका छन्। ऐरीसँगै बंगलादेशका मुस्फिकर रहिम र तैजुल इस्लाम पनि समावेश छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)