विपन्न र असहायलाई निःशुल्क उपचार सुनिश्चित गर्न नयाँ कार्यविधि
baahrakhari.com · Wed Jun 10 15:53:56 GMT 2026

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विपन्न वर्गका नागरिकको निःशुल्क उपचार सेवा कार्यविधि स्वीकृत गरेको छ । मन्त्रालयले विपन्न वर्गको उपचार सुनिश्चित गर्न देशभरका अस्पताललाई कुल स्वीकृत शय्याको कम्तीमा १० प्रतिशत अनिवार्य रूपमा छुट्याउनुपर्ने कार्यविधि ल्याएको छ ।
मन्त्रिस्तरीय निर्णयबाट जारी भएको ‘लक्षित वर्ग निःशुल्क उपचार पोर्टल (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८३’ मा १० प्रतिशत शय्यामा उपचाररत लक्षित वर्गका बिरामीबाट कुनै पनि शुल्क लिन नपाइने व्यवस्था छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
काठमाडौँ