महाकालीमा एकतर्फी तटबन्ध बनाइएकोबारे आज भारतलाई चिठी पठाइँदै
nayapatrikadaily.com · Tue Dec 06 00:21:00 GMT 2022
दार्चुलास्थित महाकाली नदीमा भारतले एकतर्फी तटबन्ध बनाएको विषयमा नेपालले भारतसँग स्थायी समाधानका लागि पहल गर्ने भएको छ । परराष्ट्र मन्त्रालयले मंगलबार भारतीय विदेश मन्त्रालयलाई आइतबार भएको झडपको घटना विवरण र तटबन्धका विषयमा पत्राचार गर्न लागेको हो ।
फणीन्द्रमणि पोखरेल प्रवक्ता, गृह मन्त्रालय
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)