साहित्यकार खत्रीलाई नारीरत्न पुरस्कारबाट पुरस्कृत गरिने
lokaantar.com · Thu Mar 09 00:00:01 GMT 2023
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले साहित्यकार गीता खत्रीलाई अनेसास डायस्पोरा नारीरत्न २०२३‘ पुरस्कारबाट पुरस्कृत गर्ने भएको छ । अनेसास बोर्ड अफट्रष्टीका निवर्तमान सभापति खत्रीले साहित्यिक सिर्जनाका साथै अनेसासको नेतृत्व गरेर डायस्पोरामा साहित्यको संस्थागत गरिमा बढाउने कार्य गरेकाले पुरस्कृत गर्न लागिएको सो संस्थाले जनाएको छ ।
कथा, नियात्रा, कविता, गीत, खण्डकाव्य लगायतका विधामा कलम चलाउदै, अनेसासको केन्द्रीय अध्यक्षसमेत रहिसकेका खत्री अनेसासको बीओटी र केन्द्रको अध्यक्ष हुने पहिलो महिला हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)