हाते ट्र्याक्टरले जमिन जोत्दै विद्यार्थीहरु
lokaantar.com · Tue Mar 09 16:54:24 UTC 2021
पाल्पाको निस्दी गाउँपालिका वडा नं ५ ढुङ्गानावेशीस्थित जनता माविमा कृषि बाली विज्ञानमा अध्ययनरत विद्यार्थीहरु हाते ट्«याक्टरले जमिन जोत्दै । कृषि बाली विज्ञान अन्तर्गत प्रयोगात्मक सिकाइका लागि विभिन्न बाली लगाउन जग्गा खनजोत गरिन लागेको हो । तस्वीर, रासस
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)