मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

पिसाब संक्रमण, मृगौलाको पत्थरीको समस्या हटाउन मकैको जुँगा फाइदाजनक, जान्नुहोस् अन्य फाइदा

ratopati.com

मनसुनमा मकै खानुको मजा बेग्लै हुन्छ । वर्षायाममा धेरै मानिसहरु मकै खान रुचाउँछन् । मकैको सेवन स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । तर मकै जस्तै यसको जुँगा पनि खान सकिन्छ । हो, सायद अनौठो लाग्दा तर मकैको जुँगा खानुका धेरै स्वास्थ्य लाभहरू छन् । मकैको जुँगामा भिटामिन बी, भिटामिन सी, भिटामिन के, फाइबर, क्याल्सियम र पोटासियम जस्ता पोषक तत्वहरू प्रशस्त मात्रामा पाइन्छ, जसले धेरै स्वास्थ्य समस्याहरू हटाउन मद्दत गर्छ । मकैको जुँगा खाँदा पिसाबको संक्रमणसमेत निको हुन्छ । मकैको जुँगा खाँदा हुने स्वास्थ्य लाभ बारे जानकारी लिऔँ ।

मकै जुँगाको लाभ

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)