वडा अध्यक्षको निधनमा सन्धिखर्कमा शोक बिदा
onlinekhabar.com · Tue Jul 14 13:17:56 GMT 2026

३० असार, अर्घाखाँची । सन्धिखर्क नगरपालिका–५ का वडा अध्यक्ष तथा नगर कार्यपालिका सदस्य ऋषव अधिकारीको असामयिक निधनप्रति दु:ख व्यक्त गर्दै सन्धिखर्क नगरपालिकाले एक दिन सार्वजनिक शोक बिदा दिने निर्णय गरेको छ ।
वडा अध्यक्ष अधिकारी केही समयदेखि स्वास्थ्य समस्याबाट पीडित थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)