मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै, आजै सिट बाँडफाँटको मापदण्ड तयार गर्न दवाब

ratopati.com

सिट बाँडफाँटका लागि सत्ता गठबन्धनले गठन गरेको कार्यदलको बैठक आज बस्ने भएको छ । मंगलबार बसेको शीर्ष नेताहरुको बैठकले कार्यदललाई बिहीबारभित्र मापदण्डको टुंगो लगाउन दवाब दिएको थियो ।

सिट बाँडफाँटको मापदण्डमै सहमति नजुटेपछि मंगलबार प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठक बिनानिष्कर्ष टुंगिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)