मधुमेहले गुम्न सक्छ आँखाको ज्योति
ratopati.com · Wed Jun 10 15:59:18 GMT 2026

काठमाडौँ। विश्वभर मधुमेह (डायबिटिज) एक गम्भीर स्वास्थ्य समस्याका रूपमा फैलिरहेको छ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का अनुसार हाल विश्वमा ८३ करोडभन्दा बढी मानिस मधुमेहबाट प्रभावित छन् । यो रोगले रगतमा चिनी (ब्लड सुगर) को मात्रा असामान्य रूपमा बढाउँछ, जसले शरीरका विभिन्न अङ्गहरूको कामकाजमा असर पुर्याउँछ । उच्च मधुमेहका बिरामीलाई आँखासम्बन्धी समस्या सामान्य हो । कयौँ मामिलामा त मधुमेह अन्धोपनको कारण समेत बन्न सक्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)