स्ववियु निर्वाचन : धवलागिरि क्याम्पसमा दर्ता भए १० संगठन र समूह
thahakhabar.com
बागलुङ : आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि धवलागिरि बहुमुखी क्याम्पस बागलुङमा १० संगठन तथा समूहले दर्ता गराएका छन्।
निर्वाचन तालिकाअनुसार शुक्रबार संगठन तथा समूह दर्ता गर्ने कार्यक्रम थियो। बिहान ११ बजेदेखि सुरु भएको दर्ता दिउँसो ३ बजे सकिएको जानकारी स्ववियु निर्वाचन समितिका संयोजक भक्तिराम न्यौपानेले दिए।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)