मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

दर्शनार्थी बोकेको ट्रयाक्टर पल्टिँदा २६ जनाको मृत्यु

lokaantar.com · Sun Oct 02 00:15:18 GMT 2022

भारतको कानपुरमा सडक दुर्घटना भएको छ । मन्दिरमा पूजापाठका लागि गएका दर्शनार्थी बोकेको ट्रयाक्टर पल्टिँदा २६ जनाको मृत्यु भएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार फतेहपुरको चन्द्रिकादेवी मन्दिरमा दर्शन गरेर फर्किने क्रममा ट्रयाक्टर दुर्घटना भएको हो । मृत्यु हुनेमा ११ बालबालिका रहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)