भक्तपुरमा आगलागीमा परेर १८,०० कुखुराका चल्ला नष्ट
baahrakhari.com · Mon Feb 13 16:55:00 GMT 2023
भक्तपुर । कुखुरा फार्मभित्र आगलागी हुँदा एक हजार आठ सय कुखुराका चल्ला जलेर नष्ट भएको छ ।
आज भक्तपुरको चाँगुनारायण नगरपालिका–३ झौखेल जागृति चोकमा कोटेश्वरकी ४३ वर्षीया विना गुरुङले सञ्चालन गरेको कुखुरा फार्ममा आगलागी हुँदा कुखुराको चल्ला र फार्मसहित ९ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)