मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सांसद्हरूको एउटै स्वर : ‘दिगो विकासमा कानून बाधक देखियो’

abhiyandaily.com

काठमाडौं । दिगो विकास लक्ष्य प्राप्त गर्न विद्यमान कानूनहरू बाधक रहेको सांसद्हरूले बताएका छन् ।

संघीय संसद् राष्ट्रिय सभाअन्र्तगतको दिगो विकास तथा शुसासन समितिका सदस्यहरूले विद्यमान कानून दिगो विकास लक्ष्य अनुकूलका नभएकाले विकासको लक्ष्य प्राप्त गर्न बाधक देखिएका कानूनहरूलाई हटाई छुट्टै कानून ल्याउनुपर्नेमा जोड दिएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)