वर्षा भन्छिन् : दीपक-दीपाको जस्तो सम्बन्ध सधैँ अटल रहोस्
khabarhub.com · Tue Jul 14 13:59:34 GMT 2026

काठमाडौं – कलाकार दीपाश्री निरौला ब्रेन ट्युमरसँग लडिरहँदा उनका प्रिय सहकर्मी दीपकराज गिरी निरन्तर साथमा छन् । दीपा बिरामी भएपछि दीपक पनि बेचैन बने ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)