शंकास्पद गाडी प्रकरणमा ज्वालाले मागिन् राज्य संलग्नताको प्रमाण, रविले भने– कार्यकर्ता भए पनि कारबाही हुन्छ
shilapatra.com · Tue Jul 14 14:00:08 GMT 2026

मंगलबार प्रतिनिधिसभा बैठक मिडिया हाउसअघि र नेताका घरअघिका सडकमा निजी सवारीसाधन पार्किङ गरी अवरोध पुर्याएको विषयले व्यस्त बन्यो । सत्तापक्ष र प्रतिपक्षका सांसदहरू विरोध तथा प्रतिरक्षामा व्यस्त बने ।
संसद बैठकबाट बाहिरिने क्रममा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मिडिया हाउसअघि र नेताका घरअघिका सडकमा निजी सवारीसाधन पार्किङ गरी अवरोध पुर्याउनेहरूमाथि कारबाही हुने बताए । उनले यस्तो कार्यलाई अस्वाभाविक प्रवृत्तिसमेत भने ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)