मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

भारतमा त्रौमसिक कूल गार्हस्थ्य उत्पादनमा ७.८ प्रतिशतको वृद्धि

lokaantar.com · Thu Aug 31 23:58:01 GMT 2023

भारतको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) पछिल्लो त्रैमासिकमा ७.८ प्रतिशतले वृद्धि भएको सरकारी तथ्याङ्कले देखाएको छ । कोभिड–१९ को महामारीपछि यसको वृद्धिदर ७.२ प्रतिशतले वृद्धि भएको हो । र, विश्वका ठूला अर्थतन्त्रमध्ये सबैभन्दा माथि रहेको छ ।

बिहीवार सार्वजनिक तथ्याङ्कअनुसार आर्थिक वर्षको चार वटा त्रैमासिकमध्ये सबैभन्दा उच्च रहेको देखाएको छ । सरकारी तथ्याङ्कले वित्तीय, रियल इस्टेट र व्यावसायिक सेवा क्षेत्रको लागि १२.२ प्रतिशतको वार्षिक वृद्धि देखाउँछ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)