पाठेघर क्यान्सरविरुद्धको खोप : ९५ प्रतिशत प्रभावकारी, सबैले कहिले लगाउन पाउँछन् ?
baahrakhari.com · Thu Sep 14 00:51:00 GMT 2023
काठमाडौं । सरकारले पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी)विरुद्धको खोप दिन सुरु गरेको छ । बुधबरदेखि डेमोस्ट्रेसनका रूपमा १४ वर्ष पूरा भई १५ ननाघेका किशोरीलाई यो खोप दिन सुरु गरिएको हो ।
यसअघि सन् २०१६ ०१७ मा नेपालमा एचपीभी खोपको क्लिनिकल ट्रायल भए पनि आम समुदायमा पहिलोपटक यो खोप दिइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)