बीउबिजन पहिलो संशोधन नियमावली–२०८३ स्वीकृत
baahrakhari.com · Tue Jul 14 14:24:49 GMT 2026

काठमाडौं । सरकारले बीउबिजनसम्बन्धी कानुनी व्यवस्थालाई समयानुकूल परिमार्जन गर्ने उद्देश्यसहित बीउबिजन पहिलो संशोधन नियमावली–२०८३ स्वीकृत गरेको छ ।
मंगलबार (असार ३०) बसेको मन्त्रिपरिषद्को बैठकले कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीको प्रस्ताव अनुसार कृषि क्षेत्रसँग सम्बन्धित बीउबिजन व्यवस्थापनलाई थप व्यवस्थित, प्रभावकारी र पारदर्शी बनाउने उद्देश्यले उक्त संशोधन नियमावली स्वीकृत गर्ने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)