मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

होम डेलिभरीमा निजीलाई रोकेर सरकारी अभ्यास

ekantipur.com · Fri May 28 00:55:09 GMT 2021

काठमाडौँ — निषेधाज्ञाका बेला होम डेलिभरी सेवामा रोक लगाएको सरकारले निजी क्षेत्रका सीमित सेवा प्रदायकलाई भने सेवा सञ्चालनको सुविधा दिएको छ ।

शुक्रबारदेखि एक साता खाद्यान्न पसल बन्द गर्ने निर्णय गरेको सरकारले निषेधाज्ञाको अवधिमा खाद्यान्न अभाव भए नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनबाट मोबाइल गाडीमार्फत बिक्रीको व्यवस्था मिलाइएको जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)