पढाइमा उत्कृष्टलाई गाउँपालिकाको पुरस्कार, एमबीबीएस छात्रालाई २ लाख छात्रवृत्ति
himalpress.com · Fri Jun 26 07:17:28 GMT 2026

भोजपुर- एसईईमा पालिकाभित्र उत्कृष्ट अंक ल्याउने छात्रछात्रालाई गाउँपालिकाले नगद पुरस्कारसहित सम्मान गरेको छ।
भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले एसईईमा उत्कृष्ट ल्याउने एक छात्र र एक छात्रालाई नगद ५० हजारसहित सम्मान गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)