मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

संघीय र प्रदेश निर्वाचनमा पनि तालमेल

rajdhanidaily.com · Sun May 22 23:05:45 GMT 2022

काठमाडौं । स्थानीय तह निर्वाचनमा चुनावी तालमेलपछि आएको परिणामबाट सत्ता गठबन्धन आबद्ध दलहरू हौसिएका छन् । उनीहरू आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पनि तालमेलसहित अघि बढ्ने तयारीमा छन् ।

३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको आउँदै गरेको परिणामबाट सत्ता गठबन्धन आबद्ध पाँचै दल हौसिएका हुन् । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको गठबन्धनको बैठकमा स्थानीय तहमा भएको तालमेल’bout समीक्षा भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)