कांग्रेस दाङकाे जिल्ला अधिवेशन शनिबार, दुवै पक्षलाई साझा उम्मेदवार छान्न सकस
baahrakhari.com · Thu Nov 25 16:45:00 GMT 2021
दाङ । नेपाली कांग्रेसको १४औँ महाधिशन अन्तर्गत मंसिर ११ गते दाङकाे जिल्ला अधिवेशन तोकिएको छ । मंसिर १० गते मनोनयन दर्ता गर्ने समय निर्धारण गरिएको छ ।
बिहीबार दिनभरजसो संस्थापन र संस्थापन इतर दुवै समूहले आ-आफ्नो तर्फबाट साझा उम्मेदवार बनाउने प्रयास गरेपनि सहमति हुन सकेन ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)