झा दम्पती हत्यामा संलग्नमध्ये दुई वर्षपछि एक जना पक्राउ
annapurnapost.com · Sat Jan 21 15:45:00 GMT 2023
महोत्तरी : महोत्तरी प्रहरीले झा दम्पतीको हत्यामा संलग्न थप एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा महोत्तरी जिल्ला पिपरा गाउँपालिका-५ सहोडवाका ७२ वर्षीय तेजनारायण झा रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)