नक्कली शरणार्थीसम्बन्धी मुद्दाको सजाय निर्धारण, पूर्वगृहमन्त्री खाँडलाई २ वर्ष कैद, अरुलाई कति ?
corporatenepal.com · Tue Jul 14 14:53:16 GMT 2026

काठमाडौं । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई नक्कली शरणार्थी प्रकरणमा दुई वर्ष कैद सजाय निर्धारण गरिएको छ ।
जिल्ला अदालत काठमाडौंले आज खाणलाई २ वर्ष कैद र २० हजार जरिबाना तोकिएको हो । नक्कली शरणार्थीसम्बन्धी मुद्दाको सजाय निर्धारणका लागि मंगलबार भएको सुनुवाइपछि जिल्ला अदालतले सजाय तोकेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)