आइसिसी विश्व लिग–२ : नेपाल अमेरिकासँग पराजित
farakdhar.com · Fri Sep 17 16:50:50 GMT 2021
आइसिसी विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय अन्तर्राष्ट्रिय त्रिकोणात्मक सिरिजमा अमेरिकाले नेपालमाथि ६ विकेटको सहज जित दर्ता गरेको छ ।
नेपालले दिएको १७५ रनको सामान्य लक्ष्य अमेरिकाले २९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । उसको जितमा ओपनर स्टिभन टेलरले उत्कृष्ट पारी खेले ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)