मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

विद्युतीय भुक्तानी प्रणाली खरिदमा २३ करोड हिनामिना

ekantipur.com · Tue Oct 03 00:29:44 GMT 2023

काठमाडौँ — सरकारी कारोबार विद्युतीय माध्यमबाट गर्ने राष्ट्रिय भुक्तानी प्रणाली (नेसनल पेमेन्ट गेटवे) को योजना, उपकरण खरिद, ढुवानी तथा जडान गर्ने क्रममा मिलेमतो गरी सरकारी रकम हिनामिना गरेको अभियोगमा बहालवाला सचिव र नेपाल टेलिकमका प्रबन्ध निर्देशकसहित ९ जनाविरुद्ध मुद्दा दायर भएको छ ।

सरकारको नीति तथा कार्यक्रममा नभएको र राष्ट्रिय सूचना प्रविधि केन्द्रले माग नै नगरेको योजना बजेटमा पारेर भ्रष्टाचार गरिएको अख्तियारको दाबी छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)