एसिया यु–२० रग्बी सेभेन्समा नेपालको खराब प्रर्दशन
thahakhabar.com
ललितपुर : काठमाडौँमा जारी एसिया यु–२० रग्बी सेभेन्समा नेपालले खराब प्रर्दशन गरेको छ। पुरुष तथा महिलाका दुबै टोलीले शनिबार खेलेका सबै खेलमा हार बेहोरेका छन्। नेपाली युवा टोली दशरथ रंगशालाको आफ्नो घरेलु मैदानमा सबै प्रतिस्पर्धीसँग निरीह बन्यो।
आइतबारसम्म चल्ने एसिया रग्बी सेभेन्समा नेपालको यु–२० पुरुष टोलीले आफ्नो समूह बी को तीन बटै खेलमा पराजित भयो। विपक्षीविरुद्ध एउटै स्कोर गर्न नसकेको नेपाल सेमिफाइनलमा समेत पुग्न सकेन।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)