यस्तो छ शनिबारको विनिमय दर, अमेरिकी डलरको कति पुग्यो?
nepallive.com · Sat Apr 15 00:52:00 GMT 2023
काठमाडौं- शनिबार भारती रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ र विक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
नेपाल राष्ट्र बैंकले शनिबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलरको खरिद दर १३० रूपैयाँ ६७ पैसा र बिक्री दर १३१ रूपैयाँ २७ पैसा रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)