मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आजीवन सरकारी पाहुना !

gorkhapatraonline.com · Thu Jan 25 00:13:23 GMT 2024

काठमाडौँ, माघ ११ गते ।

फर्जी कागज बनाई राज्य र अन्य धेरै सङ्गठित संस्थालाई गुमराहमा राखी ‘माननीय’ र ‘राष्ट्रिय समाज सेवी’ भनी हिँड्ने जगदीश वैद्यले आफूलाई आजीवन सरकारका सबै खालका औपचारिक कार्यक्रममा पाहुनाका रूपमा आमन्त्रण गरिने पत्र लिएको पाइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)