नेपाल टेलिकमका पूर्वएमडी सुनिल पौडेल भ्रष्टाचारमा दोषी ठहर
onlinekhabar.com · Tue Jul 14 15:38:57 GMT 2026

३० असार, काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेललाई गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा दोषी ठहर गरेको छ ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले पौडेललाई १२ करोड ७५ लाख रुपैयाँ गैरकानुनी आर्जन गरेकोमा दोषी ठहर गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)