फरार प्रतिवादी खोज्दै बैतडी प्रहरी, ४ जना समातिए
thahakhabar.com
बैतडी : बैतडीमा चारजना फरार प्रतिवादी पक्राउ परेका छन्।
पक्राउ पर्नेमध्ये जिल्ला अदालत बैतडीको फैसलाले कर्तव्य ज्यान मुद्दामा ८ वर्ष ११ महिना ११ दिन कैद सजाय ठहर भई फरार रहेका बैतडी सिगास गाउँपालिका–२ बस्ने ३८ वर्षीय राजेन्द्रसिंह धामी रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)