बुढेशकालमा वन मुद्दाले झ्यालखाना
janaaastha.com · Tue Dec 21 16:00:18 GMT 2021
राष्ट्रिय वनलाई निजी वन ठान्दै मासेपछि वनमारा ठहरिएका एक जना फरार अपराधीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्ने उदयपुरको उदयपुरगढी–६ भमरे बस्ने वर्ष ५८ का भक्तबहादुर खड्का हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)