बेलारुसकी ओलम्पिक एथ्लिट क्रिस्ट्सिना सिमानोस्कायाले गरिन् स्वदेश फर्किन अस्वीकार
pahilopost.com · Sun Aug 01 16:51:29 GMT 2021
सार्वजनिक रुपमा आफ्नै राष्ट्रिय टिमको आलोचना गरेपछि बेलारुसकी ओलम्पिक एथ्लिट क्रिस्ट्सिना सिमानोस्कायालाई स्वदेश फर्काउन भन्दै टोकियोस्थित विमानस्थल लगिएको छ ।
क्रिस्ट्सिनाले सोमवार महिला २०० मिटर दौडमा प्रतिस्पर्धा गर्न बाँकी नै थियो। तर, छोटो समयमा नै आफूलाई अर्को दौडमा भाग लिन भनिएको भन्दै उनले एउटा भिडियो पोस्ट गरेपछि आफूलाई सामान प्याक गर्न भनिएको र विमानस्थल लगिएको उनले बताएकी छिन्।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)