नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेल दोषी ठहर
nagariknews.nagariknetwork.com · Tue Jul 14 15:44:28 GMT 2026

विशेष अदालतले गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई दोषी ठहर गर्दै साढे दुई वर्ष कैद सजाय सुनाएको छ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यद्वय हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले मंगलबार पौडेललाई दोषी ठहर गर्दै सो सजाय तोकेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)