ठगी आरोपमा सौर्य सहकारीका अध्यक्ष पक्राउ
onlinekhabar.com · Tue Jul 14 15:47:33 GMT 2026

३० असार,विराटनगर । ठगी आराेपमा विराटनगरकाे सौर्य बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष पवन झा पक्राउ परेका छन् । लामो समयदेखि फरार रहेका ४० वर्षीय झा मंगलबार मोरङ प्रशासनमा पुगेका बेला पक्राउ परेका हुन् ।
उनका विरुद्ध सहकारीको बचत अपचलन र बैंकिङ कसुर सम्बन्धि आराेप छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)