पूर्वसचिव डा जोशीको निधन
shilapatra.com · Tue Jul 14 15:58:16 GMT 2026

नेपाल सरकारका पूर्वसचिव डा जीवगर जोशीको ७६ वर्षको उमेरमा आज निधन भएको छ । उनी केही समयदेखि मुटुसम्बन्धी समस्याले पीडित थिए ।
काठमाडौं महानगरपालिका–१३ ताहाचल निवासी जोशी नेपालका एक प्रमुख शहरी योजनाकार, दिगो विकासविद् तथा क्षेत्रीय योजनाकार थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)
काठमाडौँ