गोवद्र्धन मठका शङ्कराचार्य आइतबार नेपाल आउने
kalakarmi.com · Thu Oct 21 00:14:28 GMT 2021
काठमाडौं– भारत, जगन्नाथ पुरीस्थित गोबद्र्धन मठका शङ्कराचार्य स्वामी श्रीनिश्चलानन्द यही कात्तिक ७ गते आइतबार नेपाल आउनु हुने भएको छ ।
शङ्कराचार्य निश्चलानन्द नेपाल आउने भएपछि नेपालका सबै हिन्दू धर्मसंँग सम्बन्धित सङ्घसंस्थाका प्रमुख तथा मन्दिर एवं पीठका पीठाधिसहरु भैरहवा भेला हुने भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)