बेलायती सरकारी फोनमा टिकटक प्रतिबन्धित
dcnepal.com · Thu Mar 16 16:20:49 GMT 2023
लण्डन । बेलायती सरकारी टिकटकमाथि प्रतिबन्ध लगाइने भएको बेलायती सञ्चारमाध्यमले बिहीबार जानकारी दिएका छन् । क्याबिनेट कार्यालयका मन्त्री ओलिभर डाउडेनले बिहीबार नै सांसदहरूलाई ‘सरकारी उपकरणहरूको सुरक्षा’बारे सम्बोधन गर्ने बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)