बोस्निया एन्ड हर्जगोभिनाविरुद्ध अमेरिकाले बनायो २-० गोल
nagariknews.nagariknetwork.com · Thu Jul 02 01:56:30 GMT 2026
फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गतको खेलमा सहआयोजक अमेरिकाले बोस्निया एन्ड हर्जगोभिनाविरुद्ध २-० गोल बनाएको छ।
सान फ्रान्सिस्को बे एरिया स्टेडियम जारी खेलको ८२औं मिनेटमा मलिक टिलम्यानले गरेको गोलले अमेरिकाले अग्रता लिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)