सहकालका देवता रातो मछिन्द्रनाथलाई रथ जात्रा सुरू
barnanmedia.com · Thu May 01 22:37:34 GMT 2025

वर्षा र सहकालका देवता रातो मछिन्द्रनाथलाई सोमबार १५ गते विधिवत् रूपमा रथारोहण गरेर यस वर्षको रातो मछिन्द्रनाथको जात्रा सुरु गरिएको छ ।
मछिन्द्रनाथको मूर्तिलाई ललितपुरको तःबहालबाट खटमा राखेर पुल्चोकमा बनाइएको रथमा पुर्याएर बिराजमान आज बिहिबार राति मछिन्द्रनाथको रथ तनी जात्रा सुरु गरिएको छ । मछिन्द्रनाथको रथलाई आज पुल्चोकबाट गाःबहाल पुर्याइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)