हावाहुरीले केरा खेतीमा करोडको क्षति
abhiyandaily.com
चितवन । चितवनको पूर्वी क्षेत्रमा मंगलबार राती वर्षासहित आएको हावाहुरीले केरा खेतीमा लाखौंको क्षति पुर्याएको छ ।
पूर्वी चितवनको कुमरोज, रत्ननगर, खैरहनीलगायत क्षेत्रमा लगाइएको केरा खेतीमा क्षति पुगेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)